म्यूजिक भिडियोको दुनियाँमा दैनिकजसो कुनै न कुनै भिडियो सार्वजनिक भैरहेका छन् । गीत तयार भएपछि भिडियो बनाउर्नै पर्ने समय आएकाले पनि सर्जकहरु यसमा लालयित छन् ।
पहिलो एल्बम ‘कदम’ बजारमा ल्याएर चर्चा पाएका गायक राजन तिमिल्सिनाले दोश्रो एल्बम ‘यो सम्बन्ध’ लिएर बजारमा आएका छन् । यो एल्बममा समावेश ‘कसरी मन वुझाउ’ बोलको गीतको म्यूजिक भिडियो पनि तयार भएको छ ।
किरण माइकलको शब्द रहेको गीतमा राजनकै संगीत छ । यो भिडियोलाई विभोर पोख्रेलले निर्देशन गरेका हुन् । एनीक्यूरेलको छायांकन रहेको भिडियोमा मल्टिमेटको सम्पादन छ । भिडियोमा रोशन र काव्यताले मोडलिङ गरेका छन् । गायक तिमिल्सिना आफू सधै नै यो क्षेत्रमा समर्पित हुने बताउँछन् ।
KASARI BUJHAU YO MANN.....................( yo sambandha )
VOCAL- RAJAN TIMILSINA
LYRICS-KIRAN MICHAEL

काव्यताको रुप देखेर कसलाई भयो मन वुझाउन गाह्रो ?
Views:
Category:
Music Video

0 comments:
Post a Comment